​बाह्र सत्ताइस कविता 

बिहान सबेरै उठेर हतार हतार हिँड्यो केटो परीक्षा दिन भनी । 'ढिलो हुन्छ होला,' ऊ सोच्छ । रिङ्गरोडमा उडेको धुँवा हेर्दै, बानेश्वर पुग्ने गाडी कुर्दै, 'कसरी समयमा पुग्ने होला?" सोच्छ घडी हेर्दै । भाग्यले साथ दियो, एउटा माइक्रो आयो धुम्बाराहीदेखि बानेश्वर जाने । चार मिनेटमा चाबेल पुर्‍यायो अनि सुरु भयो जाम गाडीहरूको अद्भूत जाम ! … Continue reading ​बाह्र सत्ताइस कविता