भारतलाइ गाली गर्नुभन्दा आफु स्वाभिमानी बन्न सिकौं

विनोदका अक्षरहरु

विनोद पौडेल

यतिबेला सामाजिक संजालमा पानीपुरी बेच्ने एकजना मधेसी वर्णका युवाको फोटो भाइरल बनेको छ । फोटोमा भुइँ भरि पानीपुरी तयार गर्ने सामग्रीहरु छरपस्ट पोखिएका छन् भने ति युवा पोखिएको सामान समाल्दै छन् । देख्दै मायालाग्दो त्यो तस्विरमा लाइक कमेन्ट र सेयरको श्रीङ्खला चलेको छ । कतिपयले स्यावास नेपाली दाजुभाइ यो धो*तीको पानीपुरी पोखिदिएर ठिक गर्यौ भन्ने कमेन्ट गरेका छन् भने कसैले यो भारतिय नागरिक हो यसलाइ यसरीनै लखेट्नुपर्छ भनेका छन् । यसो गरिरहँदा कसैले पनि एउटा मानवियता र धर्म ख्याल गरेका छैनन् । दिनभरि पानीपुरी र चटपटे बेचेर ‘सुका’ र ‘मोहोर’ समाल्दै आफ्नो विहान बेलुका हातमुख जोर्ने ति युवालाइ देख्दा हाम्रो मनले उनीप्रति सहानुभुती जनाउनु पर्थ्यो, माया र सद्भाब दिइनुपर्थ्यो तर त्यसको ठिक उल्टो एउटा आफ्नो श्रम गरेर खानेलाइ हामीले गाली गलौज र तिरस्कार गरेका छौं, हाम्रा सामाजिक संजाल उनकै फोटो राखेर #व्याकअफइन्डिया लेखेका छौं । विचरा ति युवा नेपाली नागरिक हुन् अथवा भारतिय त्यो हाम्रो सरोकारको कुरा भएन…

View original post 842 more words

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s